जेन-जी आन्दोलनः असोज १ गते शोक विदा

`

     २०८२ भाद्र ३० गते ८:१६

काठमाडौं, ३० भदौ । मन्त्रिपरिषद्ले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा मृत्युवरयण गरेकाहरुप्रति शोक विदा दिने निर्णय गरेको हो ।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिएर देशभर झण्डा झुकाउने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?