पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी घाइते

`

     २०८२ भाद्र २४ गते ५:१५

काठमाडौं, भदौ २४ । प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सख्त घाइते भएकी छन् ।

उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्‍याइएको खबर प्राप्त भएको छ ।

उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?