कांग्रेसले हिजो पार्टीमा भित्र्याएका यादवको सदस्यता आज खारेज

`

     २०८२ श्रावण ३१ गते ६:४१

काठमाडौँ, श्रावण ३० । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीमा भित्र्याएका महोत्तरीका देवेन्द्र यादवलाई कांग्रेसले आज निस्कासित गरेको छ ।

कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विहिबार सभापति देउवाले पार्टीको सदस्यता दिएका यादव फौजदारी कानूनी कारवाही प्रकृया रहेकोले उनको सदस्यता खारेज गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?