काठमाडौँ, श्रावण २७ । जुम्लाको नाग्मा गमगडी सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
मंगलबार बिहान जुम्लाको हिमा गाउँपालिका-७ बागबजार स्थित नाग्मा गमगडी ९मुगु जाने ० सडक खण्डमा माथिबाट पहिरो आई पुर्णरुमा अबरुद्ध भएको छ ।
प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।




