झलनाथ र नारायणकाजीबीच भेटवार्ता

`

     २०८२ श्रावण २६ गते ३:१३

काठमाडौँ, श्रावण २५ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष क।नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा खनाल र श्रेष्ठबीच भेटवार्ता भएको हो ।

दुवै नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भईरहेको खनालको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?