काठमाडौं, २३ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई विद्रोहको औचित्य नभए नेकपा (एमाले) मै फर्किन सुझाव दिएका छन् ।
‘मिडियामा जाने, पार्टीको बदख्वाईँ गर्ने, मिडियामा जाने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो विद्रोह नै ठीक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्यो नि,’– उनले भने ।




