काठमाडौं महानगरको नगरसभा आज बस्दै

`

     २०८२ आषाढ २९ गते १२:३३

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । गत असार २७ गते बसेको कार्यकालिका बैठकले आज नगरसभाको घोषणा गरेको थियो ।

कार्यकालिका बैठकले आज  दिउँसो २ बजे नगरसभाको घोषणा गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि बजेटको सीमा २५ अर्ब ११ करोड बजेटको निर्धारण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?