रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न चर्चित कलाकारहरूको लर्को

`

     २०८२ आषाढ २० गते ४:२३

काठमाडौं, २० असार । राष्ट्रिय रुपमा ख्याँति कमाएका कलाकारहरुले रास्वपाका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

रास्वपा पार्टीको आधिकारिक फेशबुक पेजमा सार्वजनिक तस्विरमा आज हस्ताक्षर गर्न कलाकारहरु कृष्ण मल्ल, खगेन्द्र लामिछाने, खेम सेञ्चुरी, राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, अशोक शर्मा र दीपेन्द्र के खनाल पुगेका थिए । हस्ताक्षर कार्यक्रममा रविपत्नी निकिता पौडेल आँफै उपस्थित् थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?