तातोपानी नाकाबाट ल्याइयो हेलिकप्टर

`

     २०८२ आषाढ २० गते १०:०५

काठमाडौँ, असार २० । चीनबाट तातोपानी नाका हुँदै हेलिकप्टर भित्र्याइएको छ ।

माउन्टेन हेलिकप्टर प्रालिले चीनमा किनेको हेलिकप्टर तातोपानी नाका हुदै नेपाल भित्र्याएको हो । फ्रान्सको एयरबस कम्पनीमा निर्मित एयरबस बिथ्री हेलिकप्टर नेपाल ल्याएको हो ।

चीनमा उडान भरिरहेको होलिकप्टर कम्पनीले खरिद गरेर चीनबाटै नेपाल ल्याएको कम्पनिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?