शिक्षक महासंघले दियो पुनः आन्दोलन गर्ने चेतावनी

`

     २०८२ आषाढ १६ गते ३:४८

काठमाडौं, असार १६ । नेपाल शिक्षक महासंघले तोकिएको समय असार १५ गतेसम्म शिक्षा विधेयक अगाडि नबढेपछि पुनः आन्दोलनको चेतावनी दिएको छ ।

सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने बताएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?