रास्वपा द्वारा संसदीय दलको बैठक आह्वान

`

     २०८२ आषाढ १३ गते १०:३३

काठमाडौँ, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको हो ।

बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्नेछ । शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?