गृहमन्त्री लेखकद्वारा लागुऔषध नियन्त्रण विभाग गठन गर्ने घोषणा

`

     २०८२ आषाढ १२ गते ११:३९

काठमाडौं । लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार(पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?