माधव नेपालको आजै थुनछेक बहस हुने

`

     २०८२ आषाढ ११ गते ३:०६

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलती योग पीठको जग्गा प्रकरणमा अध्यक्ष नेपालाई पनि प्रतिवादी बनाएको छ ।

उक्त भ्रष्टाचार मुद्दामा उनी आज अदालतमा उपस्थित भएका थिए । अहिले उनको बयान सकिएको छ । अब टि ब्रेकपछि आज नै थुनछेक बहस हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?