प्रचण्ड र माधव नेपालबिच भेटवार्ता

`

     २०८२ आषाढ १० गते ४:१३

काठमाडौं, १० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

प्रचण्ड र नेपालबिच माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा मंगलबार भेटवार्ता भएको हो । उनीहरुबिच के विषयमा छलफल भएको हो भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?