संसद्मा आजपनि रास्वपा विरोधमा, वेल घेराउ जारी

`

     २०८२ आषाढ ०८ गते ११:५६

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आजपनि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । भिजिट भिसा प्रकरणमा रास्वपा आन्दोलित छ । रास्वपाले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अघि बढाउनेबित्तिकै रास्वपाका सांसदहरु वेल घेराउमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?