काठमाडौं, जेठ २० । यातायात व्यवसायी राष्ट्रिय महासंघले आन्दोलन जारी राख्दा यात्रुहरूले मंगलबार पनि सास्ती पाएका छन्। यातायात व्यवसायीहरूले आज पनि सार्वजनिक सवारी साधन चलाएका छैनन्।
सरकार र यातायात व्यवसायीबीच सोमबार राति छबुँदे सहमति भएको थियो।