मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली, देउवा र दाहालबीच भेटवार्ता

`

     २०८२ ज्येष्ठ २० गते ५:५९

काठमाडौं, १९ जेठ । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको हो ।

गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोध जारी रहेको अवस्थामा तीन नेता छलफलमा जुटेका हुन् । माओवादी केन्द्रसहित विपक्षी दलका नेताहरुले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?