लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो

`

     २०८२ ज्येष्ठ १२ गते ३:३९

काठमाडौँ, ११ जेठ । शुक्रबार सर्वोच्चले रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराधमा पुर्पक्षका लागि थुनामै राख्ने आदेश गर्दा आदेशको सट्टा फैसला लेखिएको थियो ।

रवि लामिछानेको मुद्दामा ‘आदेश’ को ठाउँमा फैसला लेखिएपछि संशोधन गरिँदैआदेशको ठाउँमा फैसला लेखिएपछि लामिछानेको तर्फबाट संशोधन गरिपाऊँ भनी आइतबार निवेदन परेपछि आजै पेसी तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?