प्रधानमन्त्री अ‍ोलीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद्को बैठक

`

     २०८२ वैशाख २५ गते ११:०४

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज  साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ ।

आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नसक्ने बताइएको छ । विगत एक महिनादेखि नेपाल रुाष्ट्र बैंक गभर्नरविहीन छ । सत्तारुढ दलबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?