काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवनबाट बाहिरिनेक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै १४ महिनापछि राजीनामा दिने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने (अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ ।)




