सुमनाले दिईन् रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा

`

     २०८२ वैशाख ०४ गते ११:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। स्रोतका अनुसार उनले दुई साताअघि नै राजीनामा दिएको जानकारी प्राप्त भएको छ।

पार्टीभित्रको आन्तरिक समिकरण र असन्तुष्टिपछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ। पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?