काठमाडौं, २९ चैत्र २ । दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ ।
प्रसाइँलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर प्रसाइँलाई चन्द्रगढी विमानस्थल हुँदै बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो ।
प्रसाईं र खड्कालाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ ।




