दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो, हाजमार्फत काठमाडौँ ल्याउने

`

     २०८१ चैत्र २८ गते ११:२३

काठमाडौँ, २९ चैत । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय ९जिप्रका० झापामा लगिएको छ ।

उनलाई झापामा लगेर आवश्यक प्रक्रिया पूरा गरेर जहाजमार्फत काठमाडौँ ल्याउने तयारी भएको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।

उनलाई शुक्रबार भद्रपुरबाट पक्राउ गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?