उच्च अदालत तुलसीपुरद्वारा रबी लामिछानेलाई थुनामा पठाउन आदेश

`

     २०८१ चैत्र २१ गते ७:४८

काठमाडौँ, चैत २२ । बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?