ट्रकमा भेटिएको २५ करोडको मालिक नारायण पौडेल

`

     २०८१ चैत्र १९ गते ४:३३

काठमाडौं, चैत २० । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको फेला परेका छन् ।

प्रहरीका अुनसार उक्त सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?