आज पनि रवीन्द्र र धवललाई भेट्न हिरासतमै पुगे लिङ्देन

`

     २०८१ चैत्र १८ गते ७:०७

काठमाडौं१९ चैत्र । प्रहरी हिरासतमा रहेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई भेट्न अध्यक्ष राजेन्द्र लिङ्देनले दोस्रो पटक हिरासत पुगेका छन् । गत शुक्रवार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका उनीहरूलाई लिङ्देनले यसअघि पनि एक पटक भेट गरेका थिए ।

शनिवार साँझ हिरासतमै पुगेर मिश्र र राणासँग भेट गरेका लिङ्देन मङ्गलवार पुनः उनीहरूलाई भेट्न पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?