राजावादी प्रदर्शनमा १ युवकको मृत्यु

`

     २०८१ चैत्र १४ गते ६:२३

काठमाडौं, १५ चैत । राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु भएको छ

राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?