कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त

`

     २०८१ चैत्र १० गते ९:०५

काठमाडौं, चैत ११ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले कुलमान घिसिङलाई पदबाट हटाएर उनको ठाउँमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?