काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
आज (आइतबार) राष्ट्रपति भवन, शीतलनिवासमा प्रधानमन्त्री ओलीले सरकारको वार्षिक प्रतिवेदन बुझाएका हुन् । सरकारको वार्षिक प्रतिवेदन बुझाउ प्रधानमन्त्री ओली प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीसहित शीतलनिवास पुगेका थिए ।




