फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित हुदैन: प्रचण्ड

`

     २०८१ चैत्र ०२ गते ६:३३

काठमाडौँ, चैत ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने बताएका छन् ।

हेटौडामा शनिबार प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेपछि उनले सामाजिक संजालमा यस्तो बताएका हुन् ।

प्रचण्डले भनेका छन्- कतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?