अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ३८ पुग्यो

`

     २०८१ फाल्गुन २५ गते ५:३८

काठमाडौं, २५ फाल्गुन । अमेरिकाबाट थप ३ जनाको डीपोर्ट भएको छ । यो सँगै फर्काइएका नेपालीको संख्या ३८ पुगेको अध्यागमनको रिपोर्ट छ ।

२२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले पनि २० जनवरीयता अमेरिकाबाट नेपाल डिपोर्ट हुनेको संख्या ३८ पुगेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?