ललितपुरको इमाडोलमा आगलागी

`

     २०८१ फाल्गुन १३ गते ६:५७

काठमाडौं । ललितपुरको इमाडोलमा आगलागी भएको छ ।

प्रहरीका अनुसार इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भइरहेको हो । अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?