काठमाडौं, फागुन ८ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बिहीबार सचिवालय बैठक बोलाएको छ।
आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा सचिवालय बैठक बोलाइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
सचिवालय बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ।




