उक्त रक्तचापको कारण राष्ट्रिय सभा बैठकमै ढले सांसद

`

     २०८१ माघ २० गते ३:००

काठमाडौं, २० माघ । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद बैठकमै ढलेका छन् ।

स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट उक्त रक्तचापका कारण बैठकमा ढलेका हुन् । उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् ।

स्रोतका अनुसार अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?