नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनको आज अन्तिम दिन

`

     २०८१ माघ १७ गते ४:२६

काठमाडौँ, १७ माघ । नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन २०८१ को आज अन्तिम दिन रहेको छ । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा सम्मेलनको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?