८४ मा बहुमत दिनुभयो भने भ्रष्टाचारीको जरो उखालेर फ्याँकिदिन्छौं

`

     २०८१ माघ १० गते ६:२४

काठमाडौँ, १० माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका छन् ।

बिहीबार खजुरा गाउँपालिका बाँकेको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ६४ मा जस्तै आगामी निर्वाचनमा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?