धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

`

     २०८१ माघ ०९ गते २:४२

काठमाडौँ, ९ माघ । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?