" /> राष्ट्रपति पौडेलद्धारा संसद् अधिवेशन आव्हान - Sarbocha Media

राष्ट्रपति पौडेलद्धारा संसद् अधिवेशन आव्हान

`

     २०८१ माघ ०८ गते ११:३२

काठमाडौं, माघ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् ।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?