काठमाडौं, ६ माघ । काठमाडौंमा चिनियाँ नयाँ वर्ष मनाइएको छ । नेपालस्थित चिनियाँ राजदुतावासले विभित्र सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष मनाएको हो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, उपसभामुख इन्दिरा राणालगायतको सहभागिता रहेको थियो ।