काठमाडौं, माघ ४ । विपक्षी दलको बैठक सुरु भएको छ । बानेश्वरमा बैठक सुरु भएको हो । कार्य दलले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन बैठक बसेको हो ।
बैठक लगत्तै विपक्षी दलले आज पत्रकार सम्मेलन गर्दैछन् । तीन बजेका लागि पत्रकार सम्मेलन बोलाईएको छ ।