रवि लामिछाने २ बजे काठमाडौं आउँदै

`

     २०८१ पौष २६ गते २:१३

काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ बजे काठमाडौँ आउने भएका छन् । पोखराबाट उनी २ बजेको फ्लाइटमा काठमाडौँ आउन लागेका हुन् ।

लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित ह्ुने तयारीमा छन् । लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका थिए । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर उनी हिरासत मुक्त भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?