काठमाडौँ, १६ पुस । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनेछ ।