दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद्को बैठक आह्वान

`

     २०८१ पौष १६ गते २:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

दिउँसो ४ बजे सिंहदबारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ । सोमबार सार्वजनिक बिदा परेको हुँदा आजका लागि बैठक डाकिएको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?