काठमाडौं, पुस १४ । सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो।