नामिबियाको पहिलो महिला राष्ट्रपतिमा नेतुम्बो विजयी

`

     २०८१ मंसिर १९ गते १२:०५

काठमाडौँ, मङ्सिर १९ । नेतुम्बो नन्दाई-नडैतवा नामिबियाको पहिलो महिला राष्ट्रपति बनेकी छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार ७२ वर्षीय नन्दी–नडैतवा ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएका हुन् ।

नेतुम्बोको यो जित उसले दोस्रो चरणमा जानुपर्ने चुनावी दाबीको विपरीत हो । राष्ट्रपतिमा निर्वाचित भएपछि नन्दी-नडैतवाले नामिबियाको राष्ट्रले शान्ति र स्थिरताको पक्षमा मतदान गरेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?