काठमाडौं, मंसिर १३ । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअघि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरेकी हुन्।