रवि लामिछानेलाई आज काठमाडौँ नल्याइने

`

     २०८१ मंसिर ११ गते ५:२७

काठमाडौं, मङ्सिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आज काठमाडौँ नल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि आज काठमाडौँ ल्याइने बताइएको थियो ।

तर आज उनलाई काठमाडौँ ल्याउने योजना स्थगित भएको छ । अब उनलाई भोली या पर्सी मात्र काठमाडौँ ल्याउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?