संविधान खारेजीको माग

`

     २०८१ आश्विन ०३ गते ३:४७

काठमाडौँ, ३ असोज । आम जनता पार्टी (आजपा) ले बर्तमान संविधानको खारेजीको माग गर्दै आज बिरगंजमा अन्त्येष्टि यात्रा निकालेको छ ।

सो क्रममा प्रहरीले आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशिक मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा आजपा नेताहरू श्रीभगवान पटेल ,लालबाबु मन्सुरी, किरण यादव ,सुनिल साह ,राकेश बैठा, सन्देश साह, सन्धया पासवान लगायतका नेताहरुलाई पक्राउ गरेको छ ।

सरकारले आज संविधान दिवस मनाउदै गर्दा आजपाले संबिधानको खारेजीको माग गर्दै देशका विभिन्न ठाउँमा अन्त्येष्टि यात्रा निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?