नदी किनारमा थप २० मिटर मापदण्ड खारेजीको माग 

`

     २०८१ आश्विन ०३ गते १:२४

काठमाडौं, असोज ३ । सर्वोच्च अदालतले काठमाडौंको नदी खोला किनारमा थप २० मिटर मापदण्ड कायम गर्न दिएको आदेश खारेजीको माग गर्दै प्रभावितरहरू प्रदर्शनमा उत्रिएका छन्।

गत पुसमै भएको उक्त फैसलाको पूर्णपाठ ८र९ महिनापछि आएपछि नदी खोला किनाराका स्थानीयहरूले चरणवद्ध रूपमा आन्दोलन गर्दै आइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?