सातै प्रदेशका उत्कृष्ट सहकारीका सञ्चालकसँग छलफल गर्दै संसदीय छानबिन समिति

`

     २०८१ श्रावण १५ गते १:०८

काठमाडौं, श्रावण १५ । समस्याग्रस्त २९ वटा सहकारीको छानबिन गरि सरकारलाई प्रतिवेदन दिन गठित संसदीय विशेष छानबिन समितिको बैठक जारी छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक बसिरहेको हो । आजको बैठकमा सातै प्रदेशका उत्कृष्ट सहकारीका सञ्चालकहरुलाई बोलाईएको छ । समितिमा सूर्य थापा समाभपति छन् । ७ सदस्यीय सो समितिले भदौं १५ गतेभित्र सरकारलाई प्रतिवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?